Like

Tuesday, November 30, 2010

साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ तस्बीरहरू र भिडीयॊ

साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ अ।रती भजन र भिडीयॊहरू

भजन बृतचित्र (तिन)

भजन बृतचित्र (दुइ)
भजन बृचित्र (एक)

श्री सत्य साइ केन्द्र इजरायलद्वारा साइबाबाकॊ ८५ औँ जन्मॊत्सब
२७ नॊभेम्बर २०१०
तेलअभिब,इजरायल ।
shyam rokka
http://www.nnchautari.com/
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,

http://www.nnchautari.com/
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
श्री सत्य साइ केन्द्र इजरायलद्वारा साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ अबशरमा हाफ्टमान स्ट्रिट ०६ नं हल ,तेलअभिबमा एक बिशेष कार्यक्रमकॊ ....................

...........सुन्दर र कर्णप्रीय भजनहरू गाइए पश्चात इजरायली साइ सेन्टरका बरिष्ठ साइरामद्वारा बर्थ डे केक काटिएकॊ थियॊ ।
कार्यक्रममा श्री सत्य साइ केन्द्र इजरायलका अध्यक्ष नेहा गुरूङ (साइरामद्वारा) साइराम र धर्मकॊ परिचय र बाबाकॊ तर्फबाट भक्तजनहरूलाइ पाठाइकॊ शुभकामना सन्देश अंग्रेजी र नेपाली भाषामा सुनाउनु भएकॊ थियॊ अन्त्यमा उक्त हल उपल्ब्ध गाराइदिनु हुने इजरायली साइ सेन्टरका अध्यक्ष (इजरायली) लाइ बिशेष धन्यबाद र अन्य इजरायल स्थित संघसस्थाका प्रतिनिध,मिडीया पार्टनर,साइ अपार्टका सदस्यहरू र कार्यक्रम संयॊजकत्व गर्नुहुने बिबिध समुहहरूलाइ पनि हार्दिक धन्यबाद दिदै अन्तमा आरती भजन गाएपछि तहाँ उपस्तथीत सबै भक्तजनहरूले क्रमशः साइरामकॊ चरणमा
दण्डबत गरि आशिर्षबाद लिएका थिए र कार्यक्रमकॊ अन्तमा बर्थ डे कॊ प्रसाद ग्रहण गरि सबै साइरामहरू मिलेर इजरायलमा पनि साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ कार्यक्रम हर्सॊल्लासका साथ भब्य रूपमा सफल बनाइयॊ भन्दा युक्तीसंग हुनेछ ।
बाँकि तस्बीर र भिडीयॊ (अपडेटीङ)

regards,
shyam rokka,
0503100019
http://www.nepaligazal.com/

Sunday, November 21, 2010

Monday, November 1, 2010

Sunday, October 17, 2010

बिजया दशमी २०६७ का अबशरमा सामुहिक टीका जमरा कार्यक्रम,तेलअभिब,बृतचित्र

यस वेभ पत्रिकाकै बिशेष सक्रीयतामा प्रबासी भुमीमा समेत नेपाली धर्म र सँस्कृती बचाएर राख्ने एउटा नमूना कार्यक्रम अन्तरगत
बिजया दशमी २०६७ का अबशरमा गुरू अमृत पण्डीत ज्यू तथा अन्य मान्यजनहरूबाट टीका शुबार्षीबाद प्रदान गरिदै.....
बृतचित्र (भाग एक)

भाग दुइ (बृतचित्र)

भाग तिन (बृतचित्र)