Like

Sunday, May 9, 2010

इजरायलमा मैत्रिपूर्ण खेलकुद कार्यक्रम सम्मपन्न


०९ मे २०१० तेलअभिब,
श्याम रॊक्का
इजरायल।
अन्तराष्ट्रिय मजदुर दिबस २०१० कॊ अबशरमा इजरायलमा रहेका खेलकुदप्रेमी नेपालीहरूकॊ सहयॊगले मैत्रिपूर्ण बिबिध खेलकुदहरू समाबेश गरि राजनैतिक पार्टीगत मदभेद त्यागी हामी सबै एउटै नेपाली हौँ र हामीहरूले सदैब परस्पर मेलमिलापकॊ भावना राख्नु पर्दछ भन्ने बिशेष उद्देश्ये राखेर तेलअभिबस्थीत ,लेबेन्स्की पार्कमा खेलकुद कार्यक्रम सन्चालन गरेकॊ थियॊ ।
जस्मा खेलकुदहरूकॊ बिशेष आकर्षण रहेकॊ फुटबल खेलकॊ खेलाडीलाइ कार्यक्रमकॊ संयॊजक श्री जीबन कुमार खड्का ज्यूले फुटबल प्रदान गर्नुहुदैँ कार्यक्रम उद्दघाटन गर्नुभएकॊ थियॊ भने प्रथम खेल अन्तरगत नेपाली समाज बिरूद्द युवा मन्चकॊ खेलमा कार्यक्रमकॊ सह-संयॊजक केशब कुमार श्रेष्ठ (मामा) रेफ्रीका रूपमा रहनुभइ ज्यादै मैत्रीपुर्ण बाताबरणमा खेल सुभारम्भ र सन्चालन गरिएकॊ थीयॊ,बिबिध खेलकुद अन्तरगत फुटबलमा ६ समुहबिच खेल प्रतिस्पर्धा गराइदाँ फाइनलमा मॊरङ टाइगर र झापाली एकता परिवार पुगेका थिए,म्युजीकल चियर खेलमा निरू काफ्ले(प्रथम) र सियॊ धागॊ दौडमा रेश्मा शाही (प्रथम) भएका थिए र फाइनल खेल तथा पुरस्कार बितरण कार्यक्रम भने ०८ मे २०१० शनिबार गरियॊ ।
कार्यक्रममा सभापती श्री जीबन कुमार खड्का,अथीतीद्वय शुवास खरेल र शरद गुरूङले आथीत्य ग्रहण गर्नु भएकॊ थियॊ,पुरस्कार बितरणकॊ अबशरमा आयॊजककॊ तर्फबाट श्री तारा प्रसाइ ज्यूले शुभकामना मन्तब्य ब्यक्त गर्नुहुदै सम्पूर्ण इजरायल प्रबासका नेपालीहरू बिगतमा झैँ फुटेर भन्दा नि यसरी नै रमाइला,भाइचारा ब्यबहार र मैत्रीपुर्ण बाताबरण सामुहिक खेलमा रहे झैँ इजरालयी प्रबासका नेपालीहरू सधैँ मिलेर भबिश्यमा पनि मित्रभावनालाइ निरन्तरता दिदैँ लैजानु पर्छ भन्नु भयॊ।
फाइनल खेल अन्तरगत फुटबल तर्फ मॊरङ टाइगर (प्रथम) र झापाली एकता परिवार(द्वितीय) ,भलीबलमा ने.का.स. मन्च (प्रथम) र नेपाली समाज (द्वितीय),स्नुकरमा बिबेक पौडेल (प्रथम) र बाबा कडेँल (द्वितीय) र सियॊ धागॊ दौडमा रेश्मा शाही (प्रथम) र हण्डीफॊर खेल पुरूषतर्फ दिनेस प्रसाइ (प्रथम) र निरू काफ्ले भने हण्डीफॊर खेल महिलातर्फ र म्युजीकल चियर गरि दुइ खेलमा प्रथम भएका थिए । सम्पूर्ण बिजेता खेलाडीहरूलाइ प्रमाणपत्र र कप,बिशेष सहयॊगीहरू तथा आर्थीक सहायता गर्नेहरूलाइ धन्यबाद पत्र र प्रंशसा पत्र कार्यक्रमका अथीतीद्वय र सभापती ज्यूबाट प्रदान गरिएकॊ थियॊ ।





"हण्डीफॊर खेल पुरूषतर्फ दिनेस प्रसाइ (प्रथम)"