Like

Tuesday, November 30, 2010

साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ तस्बीरहरू र भिडीयॊ

साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ अ।रती भजन र भिडीयॊहरू

भजन बृतचित्र (तिन)

भजन बृतचित्र (दुइ)
भजन बृचित्र (एक)













































श्री सत्य साइ केन्द्र इजरायलद्वारा साइबाबाकॊ ८५ औँ जन्मॊत्सब
२७ नॊभेम्बर २०१०
तेलअभिब,इजरायल ।
shyam rokka
http://www.nnchautari.com/
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,

http://www.nnchautari.com/
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
श्री सत्य साइ केन्द्र इजरायलद्वारा साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ अबशरमा हाफ्टमान स्ट्रिट ०६ नं हल ,तेलअभिबमा एक बिशेष कार्यक्रमकॊ ....................




...........सुन्दर र कर्णप्रीय भजनहरू गाइए पश्चात इजरायली साइ सेन्टरका बरिष्ठ साइरामद्वारा बर्थ डे केक काटिएकॊ थियॊ ।
कार्यक्रममा श्री सत्य साइ केन्द्र इजरायलका अध्यक्ष नेहा गुरूङ (साइरामद्वारा) साइराम र धर्मकॊ परिचय र बाबाकॊ तर्फबाट भक्तजनहरूलाइ पाठाइकॊ शुभकामना सन्देश अंग्रेजी र नेपाली भाषामा सुनाउनु भएकॊ थियॊ अन्त्यमा उक्त हल उपल्ब्ध गाराइदिनु हुने इजरायली साइ सेन्टरका अध्यक्ष (इजरायली) लाइ बिशेष धन्यबाद र अन्य इजरायल स्थित संघसस्थाका प्रतिनिध,मिडीया पार्टनर,साइ अपार्टका सदस्यहरू र कार्यक्रम संयॊजकत्व गर्नुहुने बिबिध समुहहरूलाइ पनि हार्दिक धन्यबाद दिदै अन्तमा आरती भजन गाएपछि तहाँ उपस्तथीत सबै भक्तजनहरूले क्रमशः साइरामकॊ चरणमा
दण्डबत गरि आशिर्षबाद लिएका थिए र कार्यक्रमकॊ अन्तमा बर्थ डे कॊ प्रसाद ग्रहण गरि सबै साइरामहरू मिलेर इजरायलमा पनि साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ कार्यक्रम हर्सॊल्लासका साथ भब्य रूपमा सफल बनाइयॊ भन्दा युक्तीसंग हुनेछ ।
बाँकि तस्बीर र भिडीयॊ (अपडेटीङ)






ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
ॐ साइराम......ॐ साइराम,...........ॐ साइराम,
regards,
shyam rokka,
0503100019
http://www.nepaligazal.com/

Sunday, November 21, 2010

Monday, November 1, 2010

Sunday, October 17, 2010

बिजया दशमी २०६७ का अबशरमा सामुहिक टीका जमरा कार्यक्रम,तेलअभिब,बृतचित्र

यस वेभ पत्रिकाकै बिशेष सक्रीयतामा प्रबासी भुमीमा समेत नेपाली धर्म र सँस्कृती बचाएर राख्ने एउटा नमूना कार्यक्रम अन्तरगत
बिजया दशमी २०६७ का अबशरमा गुरू अमृत पण्डीत ज्यू तथा अन्य मान्यजनहरूबाट टीका शुबार्षीबाद प्रदान गरिदै.....
बृतचित्र (भाग एक)


भाग दुइ (बृतचित्र)


भाग तिन (बृतचित्र)

Thursday, September 16, 2010

महरा टेप प्रकरण-के हो त रहस्य ?भिडियो हेर्न को लागि क्लिक गर्नुहोला !

महरा टेप प्रकरण-के हो त रहस्य ?एकीकृत नेकपा माओवादी इतरका दलहरुले महरा टेप प्रकरणको न्यायिक छानविनको माग गरेका छन्। लामो समयपछि व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा एमाले र काँग्रेसका सभासद्हरुले टेप प्रकरणले सार्वभौम संसदको इज्जतमा कालो धब्बा लगाएको दावी गरेका थिए। प्रतिउत्तरमा एकीकृत माओवादीले भने राष्ट्रियता कमजोर बनाउन अदृश्य केन्द्रबाट षडयन्त्र भइरहेको दावी गरेको थियो।
विशेष समयमा माओवादी संसदीयदलका उपनेता नारायणकाजी श्रेष्ठले माओवादीले चिनिचाँ अधिकारीसँग कुनैपनि प्रकारको टेलिफोन बार्ता नभएको दावी गर्नुभएको थियो। नेपालका नेताहरुको टेलिफोन रेकर्ड राष्ट्रियतामाथी गम्भीर कुठाराघात भएकोले त्यसको गम्भीर छानविन गर्नुपर्ने श्रेष्ठको माग थियो। उहाँले टेप प्रकरणलाई राजनीतिक प्रोपोगाण्डाको बिषय नबनाउन अन्यदलसँग आग्रह गर्नुभएको थियो।
नेपाली काँगे्रसका मुख्यसचेतक लक्ष्मणप्रसाद घिमिरेले टेप प्रकरण नेपालको संसदीय इतिहासमा सर्वाधिक लज्जाको बिषय भएको बताउनुभयो। महरा टेप प्रकरणले संसदको मानहानी र अबमूल्यन गरेको भन्दै उहाँले न्यायीक छाननिव आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो।
त्यस्तै, नेकपा एमालेका प्रदीप ज्ञवालीले टेप प्रकरणवारे न्यायीक आयोग गठन गरेर छानविन गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो। टेप प्रकरण सही भए विदेशी माफीयाँको पैसावाट बन्ने सरकारले शान्ति, संविधान र राष्ट्रिय स्वाधिनताको रक्षागर्न नसक्ने बताउनुभयो।
त्यसैगरी, सदभावना पार्टीका अनिल झा, नेकपा मालेका सीपी मैनाली लगायतले महरा टेप प्रकरण छानविन आयोग बनाउन माग गरेका थिए। 



Part-1



Part-2

Mero Jindagi Mero Biswas -Sept 16, 2010

Mero Jindagi Mero Biswas Sept 16, 2010



August 3 2010




July 24 2010

Tuesday, September 14, 2010

Maha Jodi Pathshala September 14,2010 (New)

Part-1 (Sept14,2010)



Part-2 (Sept14,2010)

Monday, September 13, 2010

संविधानसभाका ६०१ जना सभासद्हरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूर सहित श्रृङ्गार सामान, चुरा पठाइयो

महिला फोरम, नवलपरासीले सभासद्हरुलाई महिलाले लगाउने कपडा र श्रृङ्गारका सामग्री पठाएका छन्। महिला फोरमले प्रमुख जिल्ला अधिकारीमार्फत् साडी, ब्लाउज, चुन्नी, सिन्दूरसहित श्रृङ्गार सामान संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ जना सभासद्का लागि पठाएको हो। प्रत्येक राजनीतिक दलको नेतृत्व पुरुषले गरिरहेको र संविधानसभामा पनि पुरुषको वर्चस्व हुँदाहुँदै पनि संविधान निर्माणप्रति इमान्दार र सक्रिय नरहेकाले महिलाले प्रयोग गर्ने सामग्री पठाइएको महिला फोरमले जनाएको छ। जनताले संविधान निर्माण गर्नका लागि चुनेर पठाएका सभासद्ले सत्ताको लोभमा मात्र लागेकाले महिला फोरमले प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै संविधान निर्माण गर्न नसके राजीनामा दिन माग गरेको छ।

जनविद्रोहबाट सत्ता कब्जा गर्ने तयारी सुरु : माओवादी

Breaking News..........
माओवादी बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले जनविद्रोहबाट सत्ता कब्जा गर्ने तयारी सुरु गरेको जानकारी दिएका छन् । माओवादीलाई संसदबाट सत्तामा जानबाट रोक्ने काम भएकाले जनविद्रोहको विकल्प नभएको उनको भनाइ छ । पार्टीले जनविद्रोहको तयारी थालिसकेको जानकारी दिदै वैद्यले केन्द्रीय कमिटिले घोषणा गरेको एक महिने आन्दोलनको कार्यक्रम जनविद्रोहको तयारी भएको बताए । 'एक महिनाभरी हामी केन्द्रदेखि गाउँसम्म प्रचारात्मक कार्यक्रम गर्छौ । त्यसमा जनसभादेखि पोष्टर पम्प्लेटिङसम्मका कामहरु हुन्छन्,' सोमबार रिपोर्टर्स क्लवमा उनले भने । बैद्यले तटस्थता वा सेना समायोजनको नामबाट माओवादीलाई सत्तामा जानबाट......
रोक्ने षडयन्त्र भइरहेकोले जनविद्रोह मार्फत सत्ता कब्जाको रणनीतिमा लागेको खुलासा गरे । 'राजनीति गर्नुको प्रमुख लक्ष्य सत्ता प्राप्ति नै हो,' उनले भने, 'ढिलो चाँडो जहिले भए पनि जनविद्रोहबाट सत्ता कब्जा हाम्रो लक्ष्य हो ।' नेता वैद्यले एमालेको तटस्थताका कारण मुलुकको अवस्था गम्भीर बनेको आरोप लगाए । 'एमालेको आफूले पनि नेतृत्व लिन नसक्ने र अरुलाई पनि नेतृत्व दिन नसक्ने ब्यवहारका कारण मुलुकले निकास पाउन नसकेको हो,' वैद्यको भनाई थियो ।

Sajha Sawal BBC Sept12,2010

Part-1 Sept12,2010




Part-2 Sept12,2010



Part-3 Sept12,2010

Thursday, September 9, 2010

Khoji Pratibhako -September 14, 2010

Part-1 (sept14,2010)



Part-2 (Sept14,2010




Part-1 (Sept07,2010)




Part-2 (Sept 07,2010)




Part-1 (August 31,2010)



Part-2 (August 31,2010)




Part-1 (August-24,2010)



Part-2 (August-24, 2010)



Part-3 (August-24,2010)




Part-1 (August-17,2010)



Part-2 (August-17,2010)



Part-3 (August-17,2010)

अब के हुन्छ (Ramchandra Paudel 15 sept ) NTV Live Program

Part-1 (Ramchandra Paudel Sept15,2010)




Part-2 (Ramchandra Paudel Sept15,2010)



Part-3 (Ramchandra Paudel Sept 15, 2010)




Part-1 (K.P Oli)



Part-2 (K.P Oli )



Part-3 (K.P Oli)

Monday, September 6, 2010

Gharbeti Ba-Sept. 13, 2010 (New Part)

Part-1 (Sept13,2010)





Part-2 (Sept,13,2010)



Ghar Beti Ba (Sept06,2010)

Gol Maal (गाेल-माल)-Sept. 05, 2010

Part-1 (sept5,2010)



Part-2 (Sept5,2010)

Sunday, September 5, 2010

Saturday, September 4, 2010

जीरे खुर्सानी सेप्टेम्बर १३,२०१०(नया भाग)

Part-1 (Sept13,2010)



Part-2 (Sept13,2010)





Part-1(Sept6,2010)



Part-2 (Sept6,2010)





Part-1(30 August 2010)



Part-2(August30,2010)



Part-3 (August 30,2010)

तितो सत्य सेप्टेम्बर १६,२०१०(नया भाग) अगिल्लाे भाग पनि यसै िभत्र हेर्न सक्नुहुन्छ ।

Part-1 (Sep16,2010)



Part-2 (Sept16,2010)



Part-1(Sept9,2010)



Part-2 (Sept9,2010)



Part-3 (Sept9,2010)




Part-1(Sept 2,2010)




Part-2 (Sept 2,2010)



Part-3 (Sept2,2010)

ठूला भ्रम सत्य साधारण (सेप्टेम्बर ११, २०१०)

Part-1(Sept11,2010)



Part-2 (Sept11,2010)




Part-1 (Sept 4,2010)



Part-2 (Sept 4,2010)





Part -1 (August-28,2010)



Part-2 (August 28,2010)

Pawankali Show 11 September 2010

Part-1 (Sept11,2010)



Part-2 (Sept11,2010)






Part-1(Sept 04,2010)


Part-2 (sept 04,2010)

मेरी बास्सै September 11,2010

Part-1(Sept11,2010)



Part-2(Sept11,2010)



Part-3 (Sept11,2010)




Part-1



Part-2

माओवादिलाई प्रधानमन्त्रीको चुनाब जित्न ५० करोड कस्ले दिदै छ ?

माओवादिलाई प्रधानमन्त्रीको चुनाब जित्न ५० करोड कस्ले दिदै छ ?

के छ अडियोमा? जस्ताकाे तेस्तै नेपालिमा

प्रधान मन्त्री चुनावका लागि एकीकृत नेकपा माओवादीका तर्फबाट कृष्णबहादुर महराले चिनियाँसँग ५० करोड रुपैयाँ मागेको भनी नेपाल वान लगायतका टेलिभिजन च्यानलले दुई पक्षबीच भएको टेलिफोन रेकर्ड प्रसारण गरेका छन्। महराले चिनियाँसँग प्रति सभासद एक करोड रुपैयाँका दरले उक्त रकम मागेको टेलिभिजन च्यानलहरुले शुक्रबार सार्वजनिक गरे।
महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिन्छ। दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर छ।

के छ अडियोमा?
महरा : यो स्पष्ट छैन, यसबारे हाम्रो अध्यक्षसँग छलफल हुनुपर्छ।
- मि. महरा, मेरो एकजना साथी तपाईंहरूलाई सहयोग गर्ने सोच्दैछ, तर ऊ नेपाल आउन सक्दैन। त्यसैले, हामी अन्त कुनै ठाउँमा भेट्न सक्छौं कि?
महरा : उसलाई कहाँ भेट्न सजिलो पर्ला?
- तपाईंलाई हङकङ सजिलो पर्छ?
महरा : ऊ कोसँग भेट्न चाहन्छ?
- यो विषयमा कि तपाईं, कि तपाईंको अध्यक्ष। अरू हुन्न।
महरा : हाम्रो अध्यक्षलाई यताउता गर्न अप्ठ्यारो पर्छ। उहाँ हङकङ जानुभयो भने सबैले हल्ला मच्चाउनेछन्। किनकि, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र अहिले प्रधानमन्त्रीका उम्मेदवार पनि हुनुहुन्छ।
- त्यसो भए तपाईं मेरो साथीलाई भेट्न उहाँको प्रतिनिधि भएर आउनुहुन्छ?
महरा : म तयार छु। म जहाँ पनि जान सक्छु। तर, यो सन्देश हाम्रो अध्यक्ष प्रचण्डलाई पुर्‍याउनैपर्छ। यदि तपाईंले प्रचण्डलाई सन्देश पठाउनुभयो भने उहाँले सम्पूर्ण अधिकार मलाई दिन सक्नुहुन्छ।
- ठिक छ, मिस्टर महरा। हामी माओवादीलाई ५० सिट दिलाउन कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सबभन्दा पहिला तपाईंलाई भेट्ने सोच्दैछौं।
महरा : सबभन्दा राम्रो ठाउँ चीन हुन्छ। चीन भन्नाले छेन्दु। यो ठाउँमा भेटे कसैले थाहा पाउँदैनन्।
- यो एकदमै सम्वेदनशील विषय हो। हामी सरकारलाई यसमा जोड्न चाहँदैन। तपाईंले बु‰नुभयो होला नि, म के भन्दैछु।
महरा : त्यसो भए सिंगापुर। हङकङमा धेरै नेपाली छन्। सिंगापुर नै ठिक हुन्छ।
- ... मलाई साथीसँग गफ गर्न दिनुस्।
महरा : हङकङ पनि हुनसक्छ ... साँझ म तपाईं फोन गर्छु।
- तपाईं मलाई हङकङ हुन्छ कि हुँदैन भने दुई दिनमा बताउन सक्नुहुन्छ ?
महरा : फोनमा?
- अँ, म यही नम्बरमा तपाईंको फोन कुर्नेछु।
महरा : तपाईंले आफ्नो स्रोतबाट यसबारे हाम्रो अध्यक्षलाई जानकारी दिनुहोला।
- मतलब हामीले तपाईंको अध्यक्षसँग कुरा गरौं भन्ने चाहनुहुन्छ?
महरा : हुन्छ, म फोन गर्छु।
महरा : तपाईंको सल्लाहअनुसार मैले अध्यक्षसँग गफ गरेँ। हामीले यसबारे छलफल गर्‍यौं। के अरू कसैले पनि अध्यक्षसँग कुराकानी गरिरहेको छ?
- मलाई थाहा छैन। मेरो तर्फबाट अहिलेसम्म यो कुरा म, मेरो साथी र तपाईंलाई मात्र थाहा छ।
महरा : मैले अध्यक्षसँग गफ गरिसकेँ। उहाँले भन्नुभयो, चुनाव आउन चार दिनमात्र बाँकी रहेकाले बाहिरबाट कम्तिमा ५० जना सभासद् चाहिएको छ। ५० जना सभासद्का लागि हामीलाई प्रतिव्यक्ति कम्तिमा एक करोड रुपैयाँ चाहिन्छ।
- प्रतिव्यक्ति एक करोड रुपैयाँ?
महरा : अँ।
- ठिक छ।

कहाँबाट आयो अडियो?
निस्सन्देह यो अडियोको स्रोत भारतीय एजेन्सी हुन्। भारतले नै यसलाई सार्वजनिक गर्न लगाएको हो। किनभने यो अडियो सबैभन्दा पहिले भारतीय मिडियाले नै प्रसारण गर्‍यो। भारतीय मिडिया र भारतीय लगानी भएको नेपाली मिडियामा नै अहिले यसबारे सबैभन्दा चासो व्यक्त गरिएको छ।

अडियोको प्रसारण सबैभन्दा पहिले नेपाल वन टेलिभिजनले गरेको हो। नेपाल वन नेपाली भाषामा प्रसारण हुने भए पनि भारतबाट प्रसारण हुने भारतीय लगानीको भारतीय टेलिभिजन हो। भारतीय दृष्टिकोणका समाचार यसमा प्रसारण हुने गर्छन्। यो टेलिभिजनले माओवादीले सांसद खरिद गर्न पैसा खर्च गरेको आरोप लगाएको यो पहिलो पटक हैन। माधवकुमार नेपालले राजीनामा नदिँदै अविश्वास प्रस्ताव ल्याउन माओवादीले ठमेलको होटलमा यति करोड पैसा राखेको छ भन्दै समाचार प्रसारण गर्ने च्यानल पनि नेपाल वन नै हो। नेपाल वनको समाचार कति विश्वसनीय हुन्छ भन्ने कुरा त एसएलसीको रिजल्ट बारे यसले प्रसारण गरेको समाचारले पनि प्रष्ट पार्छ। रिजल्ट आउनु केही दिनअघि नै यसले रिजल्ट आइसकेको समाचार प्रसारण गर्दा निकै ठूलो हल्लीखल्ली मच्चिएको थियो। परीक्षा नियन्त्रण कार्यालयले पछि यस्ता हल्लामा विश्वास नगर्न आग्रह समेत गर्नुपरेको थियो। भारतीय च्यानल भएकोले हाकाहाकी झुठो समाचार दिँदा पनि नेपाल वनलाई कुनै कारबाहीको दायरामा ल्याउन भने सकिएन।

महराले ५० करोड मागेका होलान् त?
त्यसो त यो आवाज महराको हो कि हैन भन्ने पुष्टि हुन बाँकी छ। तर नेपालका सांसदहरु खसीबाख्रा जस्ता किनबेच हुन्छन् भन्ने नेपालीहरुलाई थाहा नभएको हैन। त्यसैले यो नहोला भनी भन्न सक्ने स्थिति छैन। भारतले सांसद किनबेचमा खेलेको भूमिका महाकाली सन्धिदेखि त्यसपछिका दिनहरुमा कसैबाट लुकेको छैन। चीन भने यो मामिलामा मुछिएको थिएन, अहिले मुछियो फरक यति मात्र हो। के चीनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन त्यत्रो खर्च गर्न तयार भयो होला त ? चीन र भारतबीच यतिबेला सम्बन्ध राम्रो छैन। उत्तरी छिमेकीसित नेपालले सम्बन्ध निकट बनायो भने सबैभन्दा टाउको भारत कै दुख्छ। नेपालमा हुने भारतीय चलखेलले तिब्बतलाई पार्ने असरप्रति चीन बढी सचेत छ। तर कुनै पार्टीका व्यक्तिलाई प्रधानमन्त्री बनाउन यसरी सांसद खरिद बिक्रीका लागि चीन पैसै खर्च गर्न तयार हुने कुरा भने कसैको अनुमानमा थिएन।

अडियोमा भएका केही कुराकानीले भने दालमा कालो भएको संकेत दिन्छ। उदाहरणका लागि अडियोको एक अंशमा पछिल्लो पटक हङकङमा प्रचण्ड र महरा जाँदा मिडियामा भएको चर्चा, हङकङमा बढी नेपाली भएकोले थाहा हुने जस्ता कुरा गरिएको छ। पछिल्लो पटक (गिरिजा जिउँदै रहँदा) अकस्मात् प्रचण्ड हङकङ किन गए भन्ने कसैलाई थाहा छैन। त्यहाँ उनले कसलाई भेटे भन्ने कुरा पनि कसैलाई थाहा छैन।

यो अडियो साँचो हो भने?
यो अडियो यदि साँचो हो भने नेपालमा भारतीय जासुसी कति भित्रसम्म छिरेको छ भन्ने प्रष्ट हुन्छ। कुनै एक पार्टीका नेता र कुनै देशका कुटनीतिज्ञको गोप्य कुराकानी सजिलै विदेशमा पुग्दो रहेछ। कसैको पनि व्यक्तिगत गोपनीयता सुरक्षित छैन भन्ने यसले प्रष्ट पार्छ।

यो अडियोमा उल्लेख गरिएका व्यहोरा सही हो भने ५० करोड रुपैयाँ माओवादीको पोल्टामा परिसकेको हुनुपर्छ र किनबेचका लागि सांसद समक्ष पनि पुर्‍याइसकेको हुनुपर्छ। त्यो हो भने त २० गतेको निर्वाचनमा बहुमत माओवादी कै आउनु पर्छ।

यो अडियो साँचो हो भने अब नेपाल दक्षिणी प्रभुबाट मात्र हैन उत्तरी प्रभुबाट पनि सञ्चालित हुन थाल्नेछ। दुई प्रभुहरुको द्वन्द्वको मारमा बिचरा नेपाली शान्तिभूमि पिल्सिने छ। यो अडियो साँचो हो भने चिनियाँ प्रभाव बढेकोले त्यसलाई हटाउन वा कम गर्न चीनले ५० करोड खर्च गरे भारतले एक अर्ब खर्च गर्नुपर्ने स्थिति आउनेछ। सभासदहरु मालामाल हुनेछन्।

Monday, August 9, 2010

हरि तालिका तीज २०६७ का नयाँ भिडियो-गीत हरुको सँगालो


उनले पनि मलाई मन पराउछिन.... तीज गीत २०१०

Teej Song Collection ka Jhalak


hoina ra dilka raaja (होइन र दिलका राजा) - Nepali Teej song by Sunita Dulal and Khuman Adhikari



oe budha janaki pantha and jiban majhi teej geet 2067



MAILE TA ABA TA JHUMKAA LAGAUCHHU NEPALI TEEJ GEET NEW 2067



nepali teej songs 2009 mobile phone le duneya bigaryo



SAMSAD KO 6ORO BIHE GARNA AAYKO THIYO.............



MOBILE KINDEU BUDA BAKHRA BECHERA



Baatai Muniko Shital Chautari.......Teej Song [ Purusottam Neupane & Devi Gharti ]



Jhyam Jhyam bajauna Teej aako 6 Shankar Lamichhane



Numberi Buda-Nepali Teej song-Part-1



Soon bhanda nambari merai budha hoon (Part-1)- manju grg, mira sapkota, indira grg - Teej song




Soon bhanda nambari merai budha hoon (Part-2)- manju grg, mira sapkota, indira grg - Teej song



Teej Song आइथिरे साली लाइथिरे कुरा ( भाग १ )



Teej Song आइथिरे साली लाइथिरे कुरा ( भाग २ )



Teej Song आइथिरे साली लाइथिरे कुरा ( भाग 3 )



Nepali teej songs 2009 ma kati ramri chhu part 1



nepali teej songs 2009 ma kati ramri chhu part 2



"अचम्मै राम्रो नाच्छे मोरीले...!" Nepali Teej Song



SIRAIMA SIRFUL PART 1



SIRAIMA SIRFUL PART 2



दुध र ध्यू खानी ' भा............1



दुध र ध्यू खानी ' भा-------2




Teejko ganthan Part 1



Teejko ganthan Part -2



Teejko ganthan Part -3




श्रीमान श्रीमति....(तीज गीत)-1



श्रीमान श्रीमति....(तीज गीत)-2




Nepali Folk - Teej Ko Geet- Sunnus bajei nanda mero kammar khayo bari lai



Kya ramri Beautiful van6an malai Gauka keta le




A Dai Heran malai Part 1



A Dai Heran malai Part 2



Solti Jiu-Laxmi Neupane and Sharda Neupane(Teej Song)




Komal Oli - बिहे भा छैन



पोइल जान पाम्‌



मैले ल्याउन पाम्....






Nepali Folk Lok Geet 134 - कैलाश बाट शिव जि तल झर न अलि अलि



Nepali Folk by Ram Khanal - Phulaiko basana



singapure bhena....nepali teej ko geet...MUST WATCH!!!!!



घिउ खाने भए चत्त कपाल कोर माइत जाने भा ।।



Teej ko Geet - Nepali - तिजको गित



Rato Sari (Teej Geet)-Ramchandra kafle -kata hidnu vo vauju chatta parer



Nepali Teej Folk Music- Bau Ama ra 6oro -buhari bich ko ganthan (Nice -Song)




Teej ko Geet - Nepali - चिटिक्कै भा छु रे, चुरा र पोते ले



Teej Song -Jun din ma janma diyau



Teej ko Geet - Nepali - तिजको गित



Teej ko Geet Siraima Sirbandi launla bari lai - Dhal ma dha



Nepali Teej Song - Gai Charyo Bhiraima



Nepali Teej Song - Dhalki Nacha Didi Bahini



kaha janu lai hidnu bho - raju p. - lok dohori



New Nepali Teej song - oye budha -2009



New Nepali Teej Song 2009



Teej song-Pallaghare lahurele lancha rai by-2009





Teej song-1 2009 Shankar Lamichhane



New Nepali Teej Song-2009-Bedanako Poko (बेदनाको पोको -7)



Purus ko Bedana



Bedanako Poko(Teej Song)(TheNepalUSA.com)



Maitee Ko Samjhana Ma(Teej Song)



Teej song in Pokhara



Feri aayo Papi Teej (Tij song)



Jethi kan6i



Teej Song



PAKHE PARYO pOI -TEEJ SONG



रातो साडी झम्के बुलाकी ( तीजको गीत ) ...



आधा रातमा आउँछन स्वामी ( तीजको गीत ) ...



नरोऊ है आमा ( तीजको गीत ) ...



ढल्की नाच दिदी बहिनी ( तीजको गीत ) ...



Furr Furrr Gari Basira Chhu Maita Jana Lai ( Part - 1)



Furr Furrr Gari Basira Chhu Maita Jana Lai ( Part - 2)




Nepali teej song 2008-kae ramri beautiful



teej ko ramjham..............BIJAY PANDEY




kathmandu ko indra chowk - raju p., bishnu majhi - Lok Dohori



Nepali Lok Dohori (Hello Madom) Posted by Hem Gurung (UK)



Nepali Dohori Geet (Vet-vayo Nepal Ma) Posted by Hem Grg UK



इजरायलको खुल्ला पार्कमा नेपाली दीदी बहिनीहरुले मनाएको तीजको दृश्य teej in open park of israel by nepali woman



इजरायल गतिबिधि व्यंग समाचार



बिर्सियौकी कुन्नी गाइजात्रे दोहोरी Post by Krishna sen



Raju Pariyar and Bishnu Majhi लालुपाते नुघ्यो भुइतिर



बहुचर्चित लोकगीत : स्याङ्जाली झापाली



Nepali Folk Comedy Song:Raju Pariyar & Bishnu Majhi:-दले दाई...



Nepali Folk - Teej Ko Geet-Teej AYO Aya maita sarai khusi lagyo malai ta



Teej 2009-rAM CHANDRA KAFLE & SHINDHU MALLA



Nepalese Folk Song:Bishnu Khatri & Laxmi Nyopane:-दुना टपरी...



तीज आयो छम छमी नाचिदेउना आगनिमा कम्मर भाचिदेउन



"जोगी बुढाले...!" Nepalese Folk Song



K Khancheu Kamala.........pRAJAPATI PARAJULI (NICE VAJAN SONG)




Nepali Folk - Teej Ko Geet



TITO SATYA UNIT DANCE IN THE ROOM



Teej song in Pokhara-2



लौन बुढी ढिला भई सक्यो