Like

Sunday, October 17, 2010

बिजया दशमी २०६७ का अबशरमा सामुहिक टीका जमरा कार्यक्रम,तेलअभिब,बृतचित्र

यस वेभ पत्रिकाकै बिशेष सक्रीयतामा प्रबासी भुमीमा समेत नेपाली धर्म र सँस्कृती बचाएर राख्ने एउटा नमूना कार्यक्रम अन्तरगत
बिजया दशमी २०६७ का अबशरमा गुरू अमृत पण्डीत ज्यू तथा अन्य मान्यजनहरूबाट टीका शुबार्षीबाद प्रदान गरिदै.....
बृतचित्र (भाग एक)


भाग दुइ (बृतचित्र)


भाग तिन (बृतचित्र)

2 comments:

  1. परदेशमा बसे पनि नेपालीहरुको महान चाड बडादसैंको टिकाको दिनमा आदर्णीय दाईदिदीहरुबाट टिका, जमरा, आशिर्बाद ग्रहण गर्न पाएकोमा परिवारबाट टाडिएको पिडा कम भएको थियो । दसैंको यो रमाइलो समय मनमा सधैं बसिरहनेछ। बिशेष गरी श्याम रोक्का दाई र अमृत पन्डित गुरुलाई धन्यवाद दिन चाहन्छु ।

    ReplyDelete
  2. Nepali culture lai regular dinu bhayako ma dhanyabad shyam rokka ji lai ani nnchautari family lai.sadhai yo gati parampara jastai agadi badi rahos suvakamana.

    ReplyDelete