Like

Sunday, August 23, 2009

एन आर एन इस्राइलको प्रथम बार्षीक साधारण सभाको अबसरमा बोल्दै श्रम मंत्री मोहमद ज्यू र अन्य महासयहरू ( भिडियो )

अथीती ज्यूहरूलाइ स्वागतका लागी प्रतिक्षारत एन.अ।र.एन पदाधिकारीहरू प्रशन्न मुद्रामा


अथीती ज्यूहरूलाइ इजरायलमा प्रकाशीत एकमात्र देबनागरी भाषाकाे मासिक पत्रिका बितरण




साधारण सभाकै अबशरमा सामुहिक तस्बीर.....









कार्यक्रम शुरूवात र उक्त कार्यक्रममा बिभिन्न महासयहरूद्वा बक्तब्य बृतचित्रहरू क्रमशः तल दिइएका छन्
शुभारम्भ बृतचित्र



२२ अगष्ट,तेलअभिब ,इजरायल ।

श्रम मन्त्री ज्यू









यस वेभ म्यागेजीनका बिशेष सल्लाहकार र एन.अ।र.एन. का संस्थापक अध्यक्ष डा.बिष्णु प्र. चपागाइ ज्यू










र्तमान एन.अ।र.एन. का अध्यक्ष र यस वेभ म्याजेनका संस्थापक सल्लाहकार श्री भुबन सिँ कुवँर ज्यू

1 comment:

  1. यहाँ हुनु भयका सबै गैर नेपाली नै हुन त?के यिनिहरुको नेपाल्को नागरिकता छैनत ?मैले कुरा बुजिन यस् बारेमा?इस्राइल् मा नि यसरि बस्न पाउछ त? योत लण्डन अंेरिका & अस्त्रेलिआ जस्तो कुरा भयो नि त? म लाई त लाग्छ हामी गैर नेपाली हुनै सकिदैन मात्र जोब गरेको हो जस्तो लाग्छ त?तेसैले रेअल कुर र एन् आर् एन् नेपाल् को परिचय हुनु जरुरी थन्दछु?ललित

    ReplyDelete